पृथ्वी राजमार्ग आंशिक सञ्चालनमा (फोटो फिचर)

  • शनिबार १३ भौ २०८३ १२:५१ PM
धादिङ, भदौ १३ गते। बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत बैरेनी सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।पोखरीखोला, बङ्गे, गलौंदी लगायतका क्षेत्रमा भने एकतर्फी सडक सञ्चालन...