बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तिब्रता दिन आङ्देम्बेको आग्रह

  • शनिबार १३ भौ २०८३ ०७:११ AM
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् । नेता आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा सडक