प्रधानमन्त्री शाह र कांग्रेस संसदीय दलका नेता आङदेम्बेबीच भेटवार्ता

  • शनिबार १३ भौ २०८३ ०६:५१ AM
काठमाण्डु – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा हालै आएको विनाशकारी बाढीपछि उत्पन्न अवस्थाका बारेमा छलफल भएको छ । भेटमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल पनि सहभागी थिए । नेता आङ्देम्बेसहितको