काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले मोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार कार्यका लागि सामान्य विदेशी सहयोग आवश्यक नरहेको स्पष्ट पारेका छन् । तर सुरुङभित्र फसेका मानिसको उद्धार, क्षतिग्रस्त पुलका कारण अवरुद्ध यातायात तथा सञ्चार सेवा सञ्चालन, मृतकको पहिचान, डीएनए परीक्षण र शव लामो समयसम्म सुरक्षित राख्न भने विदेशी सहयोग आवश्यक रहेको मन्त्री वाग्लेले