काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले बाढीपीडितका लागि राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने भएको छ । कम्पनीका अनुसार गृह मन्त्रालयको निर्णयअनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको हो । बुद्ध एयरले सडक यातायात सहज नभएसम्म हवाई यात्राको भाडादर भने साविककै कायम रहने स्पष्ट पारेको छ । विपद्को वर्तमान