बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

  • शनिबार १३ भौ २०८३ ०६:१९ AM
काठमाडौँ / बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ । कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा