बाढी प्रभावित पाँच जिल्लाको १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा

  • शनिबार १३ भौ २०८३ ०६:१२ AM
काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पाँच जिल्लाको १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत सो घोषणा गरेको हो । तिब्बत हुँदै नेपाल पसेको