आफन्त पहिचान गर्न शवगृह धाउनेको भिड

  • शनिबार १३ भौ २०८३ ११:१९ AM
-बोमलाल गिरीनवलपुर, भदौ १३ गते । रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हजारौं वेपत्ता छन् । घाइतेको अवस्था पनि त्यस्तै छ । बाढीले बगाएर ल्याएकामध्ये नवलपुरमा मात्र...