भोटेकोशी बाढीको ताण्डव: आँखाले देखेको त्यो कहालीलाग्दो यात्रा

  • शनिबार १३ भौ २०८३ ११:२७ AM
काठमाडौँ, भदौ १३ गते । बुधबार बिहान करिब नौ बजेको थियो। अचानक सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित बाढीका भिडियो र तस्बिर एकपछि अर्को गर्दै देखिन थाले। नदी उर्लिएको...