ममताको रसायन [कथा]

  • शनिबार १३ भौ २०८३ ११:३४ AM
फुटपाथमा फिँजाइएको तरकारी सुक्दै छ । चाउरिएका निधारबाट तरर पसिना चुहिरहेछ । अनुहारमा निराशाका बादल मडारिइरहेका छन् । वृद्ध आमाको ओठतालु सुकेर आउँछ, आँत खङ्ग्रङ्ङ हुन्छ । “बिहानैदेख...