बैरेनी अस्पताल डुबानमा, औषधी र उपकरणमा क्षति (फोटो फिचर)

  • शनिबार १३ भौ २०८३ ११:५२ AM
धादिङ, भदौ १२ गते । बाढीका कारण धादिङको बैरेनी अस्पताल डुबानमा परेको छ। बाढीले अस्पतालको पहिलो तला डुबाउँदा औषधि, ल्याबका सामग्री, एक्सरे मेसिन लगायत महत्त्वपूर्ण स्वास्थ्य उपकरणमा...