विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

  • शनिबार १३ भौ २०८३ ०५:२३ AM
काठमाण्डु – रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । मन्त्री खनाल असंलग्न आन्दोलन (नाम)को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली