‘तयारी जितको’ नारासहित प्रभु महालक्ष्मी लाइफ धनकुटाको बृहत् कार्यक्रम

  • शनिबार १३ भौ २०८३ ०४:२७ AM
धनकुटा । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धनकुटा शाखाले ‘तयारी जितको’ नारासहित बृहत् अभिकर्ता तथा व्यावसायिक कार्यक्रम सम्पन्न गरेको छ। गत आर्थिक वर्षको व्यावसायिक समीक्षा, अभिकर्ताको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने