ईक्यान दिवसमा उत्सव छाडेर बाढीपीडितको साथमा पूर्वाञ्चल, १ लाख ११ हजार रुपैयाँ सहयोग

  • शनिबार १३ भौ २०८३ ०४:४७ AM
इटहरी : नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पूर्वाञ्चल शाखाले ३०औँ ईक्यान दिवसको अवसरमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो