रसुवा बाढी : यी हुन् बेपत्ता २७ प्रहरी (नामावलीसहित)
शनिबार १३ भौ २०८३ ०४:४९ AM
तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ ।