कलाकार मदनदासको नजरमा गाईजात्रा : हिजो सात दिन, आज बाह्रै महिना

  • शनिबार १३ भौ २०८३ ०५:०५ AM
ठमाडौं । गाईजात्रा नेपाली समाजमा दिवङ्गत पितृहरूको सम्झना गर्ने पर्व मात्र होइन, सामाजिक विकृति, विसङ्गति र राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्ने अवसरका रूपमा समेत स्थापित छ । समयसँगै गाईजात्राको स्वरूप फेरिँदै गएको छ । परम्परागत रुपमा