काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका छन् । फाउन्डेसन र बैंकले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा, साहस तथा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । चौधरी फाउन्डेसन र नबिल