बाढी प्रभावितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन
शनिबार १३ भौ २०८३ १०:१८ AM
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ।उद्धार तथा राहत कार्यका लागि सुरक्ष...