अमेरिकी सपनाको औपन्यासिक कथा

  • शनिबार १३ भौ २०८३ १०:५३ AM
पशुपति अर्थात् गाउँघरको बोलीचाली नाम पस्पते । यही पस्पतेको जीवनको आरोहअवरोह केलाएर बुनिएको उपन्यास हो, ‘डङ्की’ । छँदाखाँदाको मास्टरी पेसा छोडेर ४० लाखभन्दा बढी रुपियाँ खर्च गरेर आँ...