जीवन अनि समय (कविता)

  • शनिबार १३ भौ २०८३ १०:५९ AM
आज जीवन अनि समयकोएकआपसमा भयो सामना !दुवैले एकअर्कालाई भनेहामी दुईमा धेरै समानता छ नि !!जीवनले भन्यो– हो, म कहिल्यै पनि रोकिन्न !समयले भन्यो– हो, म पनि त कहिल्यै पर्खिन्नँ !समानता ह...