वसन्तपुर र हनुमानढोकामा गाईजात्राको रौनक (तस्बिरहरु)

  • शनिबार १३ भौ २०८३ ०४:५५ AM
काठमाडौं । काठमाडौँको वसन्तपुर तथा हनुमानढोका क्षेत्रमा आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा आज देशभर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने परम्परा छ । गाईजात्राका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी,