भोटेकोशी बाढी : मृतकको संख्या ६१६ पुग्यो, १६३ विदेशीसहित २४६५ जनाको उद्धार

  • शनिबार १३ भौ २०८३ ०४:१८ AM
काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी प।पश्चिममा ४७ जनाको शव फेला परेको छ। यसैगरी, बाढीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २