काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकका लागि करिब १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने भएका छन् । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत दिनुका साथै दीर्घकालीन रूपमा पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । कार्यक्रमअन्तर्गत प्रभावित