काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि करिब ६७ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एडीबीले तत्काल राहतका लागि ५० लाख अमेरिकी डलर अर्थात् करिब ६७ करोड रुपैयाँको आपत्कालीन अनुदान स्वीकृत गरेको हो । एडीबीका अध्यक्ष मासातो कान्डाले विपद्का