काठमाडौं उपत्यकामा परम्परागत सांस्कृतिक पर्व गाईजात्रा श्रद्धापूर्वक मनाइँदै

  • शनिबार १३ भौ २०८३ ०५:११ AM
काठमाडौं । काठमाडौं उपत्यकामा आज परम्परागत सांस्कृतिक एवं ऐतिहासिक पर्व गाईजात्रा हर्षोल्लासका साथ मनाइँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको पुण्य स्मृतिमा यो पर्व मनाउने गरिन्छ । आज बिहानैदेखि दिवङ्गत पितृहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने कार्य भइरहेको छ । यस पर्वका क्रममा मृतकका परिवारजनले गाई वा गाईको प्रतिकका रूपमा मानिस (विशेषगरी बालबालिका) लाई विभिन्न