पुजारीले चिच्चाएर बर मागिदिने ‘खयरभरानी’

  • शनिबार १३ भौ २०८३ ०४:१४ AM
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्चाएर बर मागिदिने चलन रहेको छ । समुन्द्रि सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको फेदीमा