विद्युत् महसुल नतिर्ने ग्राहकबाट दुई करोड बढी बक्यौता उठ्यो

  • शनिबार १३ भौ २०८३ ०४:५९ AM
दमौली (तनहुँ) / नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३