नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई परिसंघ सदस्य संस्था तथा व्यक्तिगत सहयोग स्वरूप चेक हस्तान्तरण गरेको छ । जस अन्तर्गत एमएडब्लू ग्रुपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड The post उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग appeared first on Businesspana.