त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम बाँडफाँट गर्ने २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरुलाई धादिङबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा रहेका The post बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ appeared first on Businesspana.