विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत र पुनर्स्थापनामा केन्द्रित छ। राज्यका सबै संयन्त्र नागरिकको जीवन जोगाउन परिचालित छन्। प्रधानमन्त्रीले पनि हरेक नागरिकको ज्यान बचाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ। यस्तो संवेदनशील