बरामद हुन्छन् तस्करीका सामान, मुख्य कारोबारीसम्म पुग्दैन अनुसन्धान

  • शनिबार १३ भौ २०८३ ०९:३५ AM
भैरहवा, भदौ १३ गते । लुम्बिनी प्रदेशमा पछिल्लो समय ठुलो परिमाणमा भन्सार छली भित्र्याइएका सामान बरामद हुने क्रम बढेको छ । प्रहरीले जुत्ताचप्पल, कपडा, खाद्यान्नलगायतका सामान नियन्त्र...