मधेशका १५१ जना अझै सम्पर्कविहीन, सप्तरीमा ४७ जना

  • शनिबार १३ भौ २०८३ ०९:४१ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढी तथा पहिरोपछि मधेश प्रदेशका आठ जिल्लाका १५१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। शनिबार बि...