दोस्रो विश्वयुद्धमा जापानी सेनाद्वारा आफ्नै सैनिकमाथि घातक जीवाणु परीक्षण गरिएको खुलासा

  • शनिबार १३ भौ २०८३ ०३:३६ AM
एजेन्सी । दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले आफ्नै सैनिकहरूमाथि लामखुट्टेबाट सर्ने रोगहरूको अमानवीय परीक्षण गरेको तथ्य सार्वजनिक भएको छ । चीनको हेलुङजियाङ प्रान्तको राजधानी हार्बिनस्थित जापानी सेनाको युनिट ७३१ द्वारा गरिएका अपराधका प्रमाणहरू संकलित प्रदर्शनी केन्द्रले बिहीवार सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले यस्तो खुलासा गरेको हो । अध्ययनकाअनुसार दोस्रो विश्वयुद्धको समयमा चीनमा रहेका जापानी सेनाका