गोरखामा ४८ शव तथा मानव शरीरका अंग फेला

  • शनिबार १३ भौ २०८३ ०९:५९ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १३ गते । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। बुधबार बिहान १...