एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । द्वन्द्व शुरु भएको छ महिना पुगेको सन्दर्भमा प्रवक्ता दुजारिकले महासचिवको धारणा सार्वजनिक गर्दै यस संकटको एक मात्र