काठमाण्डु – भोटेकोशी नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि जोखिम भने कायमै रहेको छ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान मौसम बुलेटिन जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको बाढीपछि नदी थुनिएर बनेको ताल बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेको जनाएको हो। ‘चीन सरकारबाट प्राप्त सूचना तथा भू-उपग्रह तस्बिरको प्रारम्भिक