काठमाडौं । बुधबार बिहान नेपालको उत्तरी सीमा चीनतर्फबाट आएको बाढीका कारण बेपत्ता प्रहरीहरुको सूची सार्वजनिक भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूची अनुसार अझैसम्म विभिन्न दर्जाका २७ जना प्रहरी हराइरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय हेडक्वार्टरका अनुसार हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ । उनको शव सनाखत गरेर आफन्तले बुझिसकेका छन् । बेपत्ता