यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

  • शनिबार १३ भौ २०८३ ०४:०१ AM
भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित भएका छन् । यसअघि मन्त्रिपरिषदले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोमा उक्त निर्णय राजपत्रमा प्रकाशित भएको हो । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको हो । जस अनुसार रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ The post यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह appeared first on Businesspana.