छोरीलाई बचाउन नालीमा पुगेकी आमालाई पनि भेलले बगायो, २ वर्षीया छोरीसहित दुवैको मृत्यु
शनिबार १३ भौ २०८३ ०२:३४ AM
कास्की : पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र