अब यूट्युबरहरूले आफ्नो सामग्रीमा अमेजनका एफिलिएट लिंक राख्न सक्ने

  • शनिबार १३ भौ २०८३ ०२:५० AM
यूट्युबले आफ्नो क्रिएटर ई–कमर्स प्लेटफर्मका लागि ठूलो साझेदार थपेको छ। भिडियो प्लेटफर्मका प्रमुख कार्यकारी अधिकृत निल मोहनले आज एक्समा अमेजन अब यूट्युब सपिङ एफिलिएट कार्यक्रममा सहभागी भएको घोषणा गरेका छन्। The post अब यूट्युबरहरूले आफ्नो सामग्रीमा अमेजनका एफिलिएट लिंक राख्न सक्ने appeared first on Technology Khabar.