भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु

  • शनिबार १३ भौ २०८३ ०८:०६ AM
फडिन्द्र अधिकारी लेखनाथ, भदौ १३ गते । शुक्रबार दिउँसोको अविरल वर्षापछि सडकमा उर्लिएको भेलले बगाएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–३०, ढुङ्गेपाट...