वनबाट धनी बनौँ

  • शनिबार १३ भौ २०८३ ०८:१५ AM
नेपालको कुल क्षेत्रफलको ४६ प्रतिशतभन्दा बढी क्षेत्र वनजङ्गल रहेको छ । हालको अवस्था हेर्दा दक्षिण एसियामा भुटानपछि नेपालमा सबैभन्दा बढी वनक्षेत्र रहेको छ । भुटानमा कुल क्षेत्रफलको ७...