त्रिशूली–३ ‘ए’को सुरुङमा ३५ जना फसे, उद्धारमा गृहमन्त्री गुरुङ
शनिबार १३ भौ २०८३ ०८:१५ AM
काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ...