त्रिशूली बाढीले विद्युत् सेवा अवरुद्ध, दुई हजार घरधुरी प्रभावित

  • शनिबार १३ भौ २०८३ ०८:२२ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ १३ गते । त्रिशूली नदीमा आएको बाढीले विद्युतका संरचनामा क्षति पुर्‍याएपछि गोरखाको गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी तीन दिनदेखि विद्युतविही...