गर्मी छल्ने गन्तव्य बन्दै सिन्धुलीका झरना

  • शनिबार १३ भौ २०८३ ०८:४२ AM
सिन्धुली समाचारदातासिन्धुलीमाढी, भदौ १३ गते । सदरमुकाम सिन्धुलीमाढीसहित तराईका जिल्लामा गर्मी बढेसँगै सिन्धुलीका प्राकृतिक झरना आन्तरिक पर्यटकका आकर्षक गन्तव्य बन्न थालेका छन् । कम...