बागलुङका सात स्थानीय तहले २६ लाख ७० हजार सहयोग गर्ने

  • शनिबार १३ भौ २०८३ ०८:५७ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १३ गते । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि बागलुङका सात स्थानीय तहले २६ लाख ७० हजार रुपियाँ सहयोग गर्ने भएका छन्।बा...