नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

  • शनिबार १३ भौ २०८३ ०२:२८ AM
काठमाण्डु – चीनले नेपालमा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा विनाशकारी आकस्मिक बाढी आएको हुन सक्ने जनाएको छ । चीनकोे विदेश मन्त्रालयले शुक्रबार नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा यो विपद् निम्तिएको हुन सक्ने बताएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बेइजिङमा शुक्रबा। पत्रकारहरूसँग कुरा गर्दै दुवै देशका विज्ञहरूले विपद्को प्रारम्भिक मूल्याङ्कन