गुगलले सुरु गर्‍यो नेपालको बाढी तथा विपद्‌बारे आपतकालीन सूचना सेवा

  • शनिबार १३ भौ २०८३ ०२:४८ AM
काठमाण्डु – गुगलले नेपालमा बाढी तथा विपद्‌सम्बन्धी जोखिम कम गर्न र नागरिकको सुरक्षाका लागि आपतकालीन सूचना सेवा सुरु गरेको छ। गुगलको होम पेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ लिंक राखिएको छ । लिंकभित्र विनाशकारी बाढीसम्बन्धी गुगलको ‘बाढी अलर्ट’ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार देखिन्छन् । प्रभावित क्षेत्रको नक्सा पनि राखिएको छ । यस प्रविधिको