२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही

  • शनिबार १३ भौ २०८३ ०३:०० AM
काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका