भोटेकोशी बाढीपछि कोशीका १५७ नागरिक सम्पर्कविहीन, सोलुका मात्रै ४१ (नामावलीसहित)

  • शनिबार १३ भौ २०८३ ०२:०० AM
विराटनगर :  रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १५७ जना नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा रोजगारी, व्यवसाय, पर्यटन, धार्मिक यात्रा तथा अन्य